१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, ९ चैत । सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।   बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामै २६ सयले बढेर प्रतितोला … Continue reading १३ सय रुपैयाँले घट्यो सुनको मूल्य